punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

कैलाली सुनचाँदी ब्यवसायी संघको अध्यक्षमा यदु सुनार

Chaupati
safha napa

कैलाली सुनचाँदी ब्यवसायी संघको अध्यक्षमा यदु सुनार निवार्चित भएका छन् । आइतबार सम्पन्न भएको निर्वाचनमा सुनार अध्यक्षमा चयन भएका हुन् ।

यस्तै संघको बरिष्ठ उपाध्यक्षमा राजीव कुमार शाह, उपाध्यक्ष सकुन्तला सोव, सचिव देव पार्की, सह- सचिव प्रकाश भण्डारी,  कोषाध्यक्ष प्रेम सेन्चुरी र सह-कोषाध्यक्ष राकुमार सुनार चयन भएका छन् ।

यस्तै सदस्यमा मान बहादुर सोव, प्रकाश सुनार, बिनोद बर्मा र केशव बिश्वकर्मा चयन भएका छन् ।


६ चैत २०७८, आइतवार २२:२२ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु