punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

बझाङमा ट्र्याक्टर दुर्घटना : एक जनाको मृत्यु, एक घाइते

Chaupati
safha napa

बझाङमा ट्र्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। जिल्लाको बुङ्गल नगरपालिका-३ स्थित बुङ्गल रन्लेक सडकखण्डको जुमेपानिमा से १ च १४४१ नम्बरको ट्र्याक्टर दुर्घटना हुँदा सोही ठाउँका ३८ वर्षीय जयबहादुर बोहराको मृत्यु भएको प्रहरीले जनाएको छ।

शनिबार घर निर्माणका लागि काठ बोकेर खोल्लेक जाने क्रममा भएको दुर्घटनामा गम्भीर घाइते भएका उनको देउलेक प्राथमिक स्वस्थ्य केन्द्रमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ। दुर्घटनामा सोही ठाउँका अन्दाजी ३९ वर्षीय हर्कबहादुर बोहरा घाइते भएका छन् । उनको डडेल्धुरा अस्पतालमा उपचार भइरहेको प्रहरीले बताएको छ ।


१५ फागुन २०७८, आइतवार १०:४७ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु