punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

ललितपुरको सुनाकोठीस्थित बालकुमारी मन्दिरबाट चोरी भएको मूर्ति फेला

Chaupati
safha napa

ललितपुरको सुनाकोठीस्थित बालकुमारी मन्दिरबाट चोरी भएको मूर्ति फेला परेको छ। ललितपुरका प्रमुख जिल्ला अधिकारी घनश्याम उपाध्यायले खुमलटारस्थित क्लासिक टावरनजिक रहेको एक मन्दिरमा आज बिहान मूर्ति फेला परेको जानकारी दिए।

उक्त स्थानमा अहिले प्रहरी टोली पुगिसकेको प्रजिअ उपाध्ययले बताए। लामो समयको अनुसन्धानपछि मूर्ति भेट्टाउन सफल भएको उनले बताए।

मूर्ति माघ ९ गते राति चोरी भएको थियो। उक्त मूर्ति लिच्छविकालीन भएको बताइएको छ।


२८ माघ २०७८, शुक्रवार १०:५५ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु