punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

प्रधानमन्त्री देउवाको प्रेस प्रमुखमा परियार

Chaupati
safha napa

प्रधानमन्त्री शेरबहादुर देउवाले प्रेस प्रमुखमा गोविन्द परियारलाई नियुक्त गरेका छन्। गत असार २९ मा देउवा प्रधानमन्त्री भएपछि परियार सचिवालयमा थिए।

६ महिना बितिसक्दा पनि निजी सचिवालय बनाउन नसकेका देउवाले अघिल्लो कार्यकालमा पनि प्रेसको जिम्मेवारी पाएका परियारलाई निरन्तरता दिएका हुने।

देउवाले केही दिनअघि ‘भाषण, मन्तव्य तथा वक्तव्य विज्ञ’मा नुवाकोटका किरण गजुरेललाई नियुक्त गरेका थिए।


२१ माघ २०७८, शुक्रवार १५:१० बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु