punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

३ लाख बढीको अवैध सामान बरामद

Chaupati
safha napa

कञ्चनपुरको भीमदत्तनगरपालिका–४ महेन्द्रनगर बसपार्क क्षेत्रबाट प्रहरीले ३ लाख बढीको अवैध सामान बरामद गरेको छ ।

भारतबाट भन्सार छलेर ल्याएका लुगाकपडा र चप्पललगायतका ३ लाख १० हजार मूल्य बराबरको सामान बरामद गरिएको प्रहरीले जनाएको छ ।

बुधबार साँझ बसपार्क क्षेत्रमा बेवारिसे अवस्थामा उक्त सामान बरामद भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका डीएसपी चक्रबहादुर शाहले बताए । उक्त सामान गड्डाचौकी भन्सार कार्यालयलाई बुझाइएको छ ।


२१ माघ २०७८, शुक्रवार १५:०८ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु