punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

कैलालीमा एक कोरोना संक्रमितको मृत्यु

Chaupati
safha napa

कैलालीमा एक जना कोरोना संक्रमितको मृत्यु भएको छ । जिल्लाको कैलारी गाउँपालिका वडा नम्बर २ बस्ने ८३ वर्षीय संक्रमित परुषको मृत्यु भएको हो।

संक्रमण पुष्टि भएपछि उनको १५ गतेदेखि सेती प्रादेशिक अस्पताल धनगढीमा उपचार भइरहेकोमा थियो। उनको शुक्रबार विहान उपचारको क्रममा मृत्यु भएको हो।


२४ मंसिर २०७८, शुक्रवार ११:४० बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु