punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

जिप दुर्घटना, ३ जनाको मृत्यु, ६ घाइते

Chaupati
safha napa

लमजुङमा विद्यार्थी बोकेको जिप दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ । मर्स्याङ्दी गाउँपालिका– ८ भुस्मेनजिकै भएको दुर्घटनामा अन्य ६ जना घाइते भएका लमजुङका सहायक प्रमुख जिल्ला अधिकारी जगदीश मिश्रले जानकारी दिए । बुधबार बिहान झण्डै पौने १२ बजे जिप दुर्घटना भएको उनले बताए ।

जिपमा विद्यार्थी र शिक्षक सवार रहेको भनिए पनि यकिन जानकारी प्राप्त भई नसकेको सहायक प्रजिअ मिश्रले बताए । मिश्रकाअनुसार अहिले पनि उद्धार कार्य जारी रहेकाले घटनाको पूर्ण विवरण आइसकेको छैन ।


२३ मंसिर २०७८, बिहीवार १२:३८ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु