punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

काँग्रेस महाधिवेशन : सुदूरपश्चिमबाट ४ सय २३ प्रतिनिधि सहभागिता जनाउँदै

Chaupati
safha napa

नेपाली काँग्रेसको १४ औँ महाधिवेशनमा सहभागिता जनाउन सुदूरपश्चिमबाट १५ सयको हाराहारीमा नेता कार्यकर्ता काठमाडौं पुग्दैछन् । काठमाडौँमा यही मंसिर २४ गतेदेखि २७ गतेसम्म हुन गहिरहेको केन्द्रीय महाधिवेशनका लागि सुदूरपश्चिबाट १५ सय जना जति सहभागि हुन लागेका छन् ।

महाधिवेशनमा चार सय १६ जना महाधिवेशन प्रतिनिधी र ५ जना केन्द्रीय सदस्य गरेर चार सय २३ जना सहभागि हुन लागेको सुदूरपश्चिम प्रदेश अधिबेशन प्रचार–प्रसार विभाग संयोजक नृपबहादुर सुनारले बताए ।

भोटरबाहेक अन्य कार्यकर्ता गरेर एक हजार भन्दा बढीको हाराहारीमा महाधिवेशनमा सहभागिताका लागि गएको उनको भनाइ छ । यो संख्या अझै बढन् सक्ने उनले बताए ।


२२ मंसिर २०७८, बुधवार १६:३५ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु