Hotel Flora Long Ad

सेती अस्पतालमा थप ४ जनामा कोरोना पुष्टि

सेती प्रादेशीक अस्पतालमा थप ४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा अस्पतालको प्रयोगशालामा ५६ जनामा गरिएको पिसिआर परिक्षणमा ४ जनामा संक्रमण पुष्टि भएको हो ।

अस्पतालका सुचना अधिकारी दिलिप कुमार श्रेष्ठका अनुसार अस्पतालमा ४ जना कोरोना संक्रमित उपचाररत रहेकोमा ४ जनाकै आईसियुमा राखेर उपचार भैरहेको छ ।


२२ मंसिर २०७८, बुधवार १६:०८ बजे प्रकाशित

Dhangadi Corona

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु