punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

घट्यो सुनको भाउ

Chaupati
safha napa

नेपाली बजारमा सुनको भाउ मंसिर महिनायताकै कमजोर बनेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार सुनको भाउ प्रतितोला दुई सय रुपैयाँले घटेको हो।

यससँगै छापावाल सुन प्रतितोला ९१ हजार ३०० रुपैयाँमा कारोबार भइरहेको छ। त्यस्तै तेजावी सुन प्रतितोला ९० हजार ८०० रुपैयाँमा किनबेच भइरहेको छ।

शुक्रबार चाँदीको भाउ पनि स्थिर देखिएको छ। चाँदी प्रतितोला ११९० रुपैयाँमा कारोबार भइरहेको छ।

 


१७ मंसिर २०७८, शुक्रवार १२:५२ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु