punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

एकीकृत समाजवादी पार्टीको सुदूरपश्चिम प्रादेशिक कार्यालय उद्घाटन

Chaupati
safha napa

नेकपा (एकीकृत समाजवादी)को सुदूरपश्चिम प्रादेशिक कार्यालय उद्घाटन गरिएको छ। पार्टीका अध्यक्ष माधवकुमार नेपालले बिहीबार एक कार्यक्रमकाबीच कार्यालय उद्घाटन गरेका हुन्।

तत्कालिन नेपाल कम्युनिस्ट पार्टीको कार्यालय रहेको भवनमा एकीकृत समाजवादीले प्रादेशिक कार्यालय राखेको हो । भाडामा लिइएको उक्त भवनमा प्रादेशिकसहित कैलाली जिल्ला पार्टी कार्यालय पनि रहने जनाइएको छ ।

उद्घाटन कार्यक्रममा पार्टीका केन्द्रीय नेता, प्रदेश कमिटीका नेताहरु, सुदूरपश्चिम प्रदेश सरकारका मन्त्रीसहित नेता कार्यकर्ताहरुको सहभागिता रहेको थियो।


२ मंसिर २०७८, बिहीवार १२:४८ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु