punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

प्रचण्ड अस्पतालबाट डिस्चार्ज

Chaupati
safha napa

अस्वस्थ्य भएपछि काठमाडौैँस्थित मेडिसिटी अस्पतालमा भर्ना भएका पूर्वप्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ अस्पतालबाट डिस्चार्ज भएका छन् ।

उच्च रक्तचापको समस्या देखिएपछि शनिबार उनलाई मेडिसिटी अस्पतालमा भर्ना गरिएको थियो । आइतबार स्वास्थ्यमा सुधार भएसँगै चिकित्सकको सल्लाहअनुसार डिस्चार्ज गरिएको हो ।


२८ कात्तिक २०७८, आइतवार १६:५२ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु