punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

धनगढीमा खुल्यो एक करोडको लगानीमा साथी मार्ट

Chaupati
safha napa

धनगढीमा एक करोडको लगानीमा साथी मार्ट सञ्चालनमा आएको छ। धनगढी उपमहानगरपालिका वडा नम्बर ४ स्थित उत्तरबेहडीमा उक्त मार्ट सञ्चालनमा ल्याइएको हो।

किनमेल सहजका लागि मार्ट सञ्चालनमा ल्याइएको साथी सञ्चालक दिपक थापाले बताए। सो क्षेत्रमा ठुलो मार्टहरु नहुँदा सेवाग्राहीलाई समस्या रहेको र सोही समस्या समाधानका लागि मार्ट सञ्चालनमा ल्याएको उनको भनाई छ।

फुलपातिको अवसर पारेर उक्त मार्टको उद्घाटन वडा नम्बर ४ कै वडा अध्यक्ष दिपक थापाक्षेत्रीले गरेका थिए।


२७ असोज २०७८, बुधवार १३:५४ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु