punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

फरार प्रतिवादी १९ बर्षपछि पक्राउ

Chaupati
safha napa

कैलालीमा १९ बर्षदेखि फरार रहेका प्रतिवादी पक्राउ परेका छन । जिल्लाको धनगढी उपमहानगरपालिका–१ घर भएका हरि देब धामीलाई प्रहरीले पक्राउ गरेको हो ।

जिल्ला प्रहरी कार्यालय कैलाली बाट खटिएको प्रहरी टोलीले उनलाई घोडाघोडी नगरपालीका–१० मा लुकिछिपी बसेको अवस्थामा पक्राउ गरेको हो ।

कैलाली जिल्ला अदालतबाट गर्भपतन मुद्दामा दण्ड सजाय भई फरार धामी फरार रहेका थिए । २०५९ साल चैत ९ गते देखी फरार रहेका प्रतिबादी धामीलाई जिल्ला अदालको फैसला अनुसार १ बर्ष कैद तोकिएको थियो ।


२४ असोज २०७८, आइतवार १३:०९ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु