punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

बझाङमा झुण्डिएको अवस्थामा युवकको शव फेला

Chaupati
safha napa

बझाङ जिल्लाको मष्टा गाउँपालिका–१ कोटदेवलमा एक युवकको शव झुण्डिएको अवस्थामा फेला परेको छ।

जिल्ला प्रहरी कार्यालय बझाङका प्रमुख डिएसपी रुपक खड्काले बाजुराको गौमुल गाउँपालिका घर भएका करिब १७ वर्षीय दीपेन्द्र रोकायाको शो फेला परेको जानकारी दिए।

उनका अनुसार असोज ११ गतेदेखि कोटदेवलस्थित ससुराली आएका दीपेन्द्र बस्दै आएका थिए।

रोकाया घरभन्दा पर रुखमा झुण्डिएको अवस्थामा फेला परेको र अहिले प्रहरी टोली घटनास्थलमा गएर अनुसन्धान भैरहेको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ।


१८ असोज २०७८, सोमवार १३:५१ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु