punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

कात्तिक ७ र ८ गते भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइने

Chaupati
safha napa

बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि कात्तिक ७ र ८ गते खुवाइने भएको छ । यसअघि कात्तिक २ र ३ गते खुवाइने पूर्वनिर्धारित योजना थियो तर, दशैंको कारण मिति परिवर्तन भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

सो दिन भिटामिन ‘ए’ र जुकाको औषधिसँगै बालभिटा पनि दिइनेछ । सरकारले ६ देखि ५९ महिनाका बालबालिकालाई भिटामिन ‘ए’ क्याप्सुल, १ देखि ५ वर्षसम्मका बालबालिकालाई जुकाको औषधि र ६ देखि २३ महिनाका बालबालिकाहरुलाई बालभिटा वितरण गर्दै आएको छ।


१२ असोज २०७८, मंगलवार १४:१५ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु