punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

नेकपा एकीकृत समाजवादीसँगै छु : झलनाथ खनाल

Chaupati
safha napa

नेकपा एमालेका वरिष्ठ नेता झलनाथ खनालले आफू नेपाल कम्युनिष्ट पार्टी एकीकृत समाजवादीको साथमा रहेको जानकारी दिएका छन् ।

भारतको नयाँदिल्लीस्थित एपोलो अस्पतालमा उपचाररत पूर्वप्रधानमन्त्रीसमेत रहेका खनालले आफू नेकपा एसको साथमा रहेको बताएका हुन् ।

‘झलनाथ खनालज्यू नयाँ दर्ता भएको नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) को साथ र समर्थनमा रहनुभएको छ,’ खनाललाई उद्धृत गर्दै सचिवालयले भनेको छ ।


४ भदौ २०७८, शुक्रवार १९:२२ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु