punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

भोलिदेखि लगातार तीन दिन बिदा

Chaupati
safha napa

सरकारले गाईजात्रा पर्वको अवसरमा सार्वजनिक बिदा दिने निर्णय गरेको छ । आज बसेको मन्त्रिपरिषद् बैठकले देशभरका नेवार समूदायलाई भदौ ७ गते गाईजात्राको अवसरमा सार्वजनिक दिने निर्णय गरेको हो ।यसअघि सरकारले गाईजात्राको अवसरमा काठमाडौँ उपत्यकामा मात्रै बिदा दिँदै आएको थियो ।

सरकारका प्रवक्ता तथा कानुन न्याय तथा संसदीय मामिलामन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले गाईजात्रा स्वास्थ्य मापदण्ड अपनाएर सांकेतिक रुपमा मनाउन पनि आग्रह गरे ।त्यस्तै भदौ ५ गते शनिबार त्यसै विदा नै भइहाल्यो । भदौ ६ गते आइतबार जनैपूर्णिमा पनि विदा रहेको छ ।


४ भदौ २०७८, शुक्रवार ०७:२७ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु