punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

सुदूरपश्चिममा थप ३९ जनामा कोरोना पुष्टि

Chaupati
safha napa

सुदूरपश्चिममा थप ३९ जनामा कोरोना पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा प्रदेशका विभिन्न जिल्लामा ९२६ जनाको नमूना परीक्षण गर्दा थप ३९ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य निर्देशनालय डोटीले जनाएको छ ।

यस्तै पछिल्लो २४ घण्टामा प्रदेशभरी संक्रमणमुक्त हुनेको संख्या ३६ रहेको छ । बिहीबार सुदूरपश्चिममा कोरोनाबाट मृत्यु हुनेको संख्या शुन्य रहेको निर्देशनालयले जनाएको छ ।


२८ साउन २०७८, बिहीवार १९:१३ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु