punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

जानकी गाउँपालिकाको बजेट ७९ करोड

Chaupati
safha napa

कैलाली। जानकी गाउँपालिकाले आगामी आर्थिक वर्ष २०७८/७९ का लागि ७९ करोडको बजेट ल्याएको छ। गाउँपालिकाले अनुदानबाट १५ करोड, राजश्वबाट १० करोड, सर्सत अनुदानबाट २१ करोड र चालु वर्षमा खर्च नभएको १५ करोडलाई आगामी वर्षको स्रोतको रुपमा प्रस्तुत गरेको छ। गाउँपालिकाले स्थानीय पूर्वाधार विकार, स्वास्थ्य, शिक्षा र कृषिलाई बजेटको मुख्य प्राथमिक्तामा राखेको छ।


११ असार २०७८, शुक्रवार ११:५३ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु