punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

जाेगियाे सुदूरपश्चिममा माओवादी नेतृत्वकाे सरकार

Chaupati
safha napa

धनगढी। सुदूरपश्चिमका मुख्यमन्त्री त्रिलोचन भट्टले प्रदेश सभा बैठकवाट बिश्वासको मत प्राप्त गरेका छन् । मंगलवार प्रदेश सभाको बैठकमा भएको मतदानमा मुख्यमन्त्री त्रिलोचन भट्टको पक्षमा ३० मत परेको थियो ।

विपक्षमा ९ मत परेको थियो । मंगलवार प्रदेश सभाको बैठकमा मुख्यमन्त्रीको बिश्वासको मत प्राप्त गर्ने प्रस्तावको पक्ष विपक्षमा मतदान गराइएको थियो । मतदान पछि सभामुख अजुर्न थापाले प्रस्तावको पक्षमा परेको ३८ मत प्रदेश सभाको बहुमत भएकाले मुख्यमन्त्री त्रिलोचन भट्टलाई बैठकवाट बिश्वासको मत प्राप्त भएको घोषणा गरेका थिए । मतदानमा सहभागि नभएको संख्या १२ रहेको छ । योसँगै सुदूरपश्चिममा माओवादी नेतृत्वको सरकार जोगिएको छ ।


२५ जेठ २०७८, मंगलवार १२:४१ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु