प्रतितोला ६ सय रुपैयाँले बढ्यो सुनको मूल्य
सुन आज तोलामा ६ सय रुपैयाँले बढ्दै प्रतितोला ९३ हजार चार सय रुपैयाँ पुगेको छ । सुन सोमबार प्रतितोला ९२ हजार आठ रुपैयाँमा कारोबार भएको नेथियो ।
त्यस्तै, आज चाँदीको मूल्य पनि एकैपटक ३५ रुपैयाँ बढ्दै प्रतितोला एक हजार तीन सय ९० पुगेको छ । चाँदी सोमबार प्रतितोला एक हजार तीन सय ३५ रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
४ जेठ २०७८, मंगलवार १२:१३ बजे प्रकाशित































