punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

खेल्न हिँडेका दुई नाबालक दाजुभाईको घाँटी रेटेर हत्या

Chaupati
safha napa

बाराको कलैया उपमहानगरपालिका वडा नम्बर ७ रंगपुरका दुई जना बालक दाजुभाईको घाँटी रेटिएको अवस्थामा शव फेला परेको छ ।

हिजो साँझ खेल्न गएर बेपत्ता बेपत्ता भएका उनीहरुको शव आज बिहान मादर्शामा भेटिएको हो ।

स्थानीयका अनुसार एक जना ९ वर्षको उशमान अन्सारी र अर्का एक जना ७ वर्षका अमिन अन्सारी रहेका छन् । बालकका बुवा वैदेशिक रोजगारीको शिलसिलामा कतारमा छन् ।


४ जेठ २०७८, मंगलवार ११:२७ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु