punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

बझाङमा आजदेखि शैक्षिक संस्था बन्द

Chaupati
safha napa

लबझाङमा आजदेखि शैक्षिक संस्था बन्द हुने भएका छन् ।

जिल्ला संकट व्यवस्थापन समितिको सोमबार बसेको बैठकले कोरोना भाइरसको संक्रमण दिन प्रतिदिन बढ्दै गएकाले शैक्षिक सस्था लगाएत भिडभाड हुने सम्पुर्ण क्षेत्र बन्द गर्ने निर्णय गरेको हो।

नगरपालिका चैनपुर भित्र पर्ने भएकाले अन्य ठाउको भन्दा बढी मानिसको आवातजात हुने हुदाँ बन्द गर्न बाध्य भएको जयपृथ्बी नगरपालिकाका खेलकुद तथा शिक्षा शाखाका राजेन्द्रप्रसाद जोशीले जाकारी दिए।


१४ वैशाख २०७८, मंगलवार ०९:२६ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु