punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

जिल्ला अस्पताल दार्चुलामा एपेन्डिसाइटिसको सफल शल्यक्रिया

Chaupati
safha napa

जिल्ला अस्पताल दार्चुलामा एपेन्डिसाइटिसको सफल शल्यक्रिया गरिएको छ। जिल्लाको नौगाड गाउँपालिका–४ का १७ वर्षीय गोविन्दसिह धामीको शुक्रबार शल्यक्रिया भएको हो।

धामीको दार्चुलामा हालै आएका मास्टर डिग्री इन जनरल प्राक्टिक्स (एमडीजिपी) डाक्टर आर्दश लिम्बु नेतृत्वको टोलीले सफल शल्यक्रिया गरेको हो।

पछिल्लो ३ महिनामा गर्भवती महिलाको सफल शल्यक्रिया, हात भाच्चिएका बिरामीको शल्यक्रिया, हर्नियाको र हाइड्रोशिलको शल्यक्रिया गरिएको अस्पतालले जनाएको छ।


११ वैशाख २०७८, शनिवार १४:१८ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु