punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

सुनको मूल्य ९० हजार नजिक

Chaupati
safha napa

बजारमा सुनको मूल्य ९० हजार नजिक पुगेको छ । आज तोलामा चार सय रुपैयाँँ बढ्दै प्रतितोला ८९ हजार ९ सय पुगेको छ ।

सुन हिजो प्रतितोला ८९ हजार पाँच सय रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

त्यस्तै आज चाँदीको मूल्य तोलामा ३० रुपैयाँ बढ्दै प्रतितोला एक हजार दुई सय ९० मा पुगेको छ । चाँदी हिजो प्रतितोला एक हजार दुई सय ६० रुपैयाँमा कारोबार भएको महासङ्घले जनाएको छ ।


२ वैशाख २०७८, बिहीवार १२:२७ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु