punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

तरुण दल बैतडीका अध्यक्ष भट्ट परस्त्रीसँग भेटिए

Chaupati
safha napa

नेपाल तरुण दल बैतडीका अध्यक्ष घनश्याम भट्ट एक महिलासँग शंकास्पद अवस्थामा भेटिएका छन् ।

अध्यक्ष भट्ट मेलौलीको सलेनामा शंकास्पद अवस्थामा भेटिएका हुन् । मेलौली नगरपालिका २ को सलेनाबाट महिलासहित भट्टलाई एउटै कोठामा संकास्पद अवस्थामा देखेपछि नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रमुख, प्रहरी नायब उपरिक्षक नारायण प्रसाद अधिकारीले जानकारी गराए ।

दोगडाकेदार ७ घर भएका भट्ट कांग्रेस निकटकै महिला नेतासँग शंकास्पद अवस्थामा एउटै कोठाबाट नियन्त्रणमा लिएको जानकारी गराउदै सोधपुछ भइरहेको जानकारी गराए। एउटै कोठाबाट सुतेको अवस्थामा नियन्त्रणमा लिएका हौ, डिएसपी अधिकारीले जानकारी गराए । दुबैजनालाई नियन्त्रणमा लिएर सोधपुछ भइरहेको उनले बताए ।


२६ चैत २०७७, बिहीवार १७:३८ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु