punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

२६ जना सहसचिव, उपसचिवको सरुवा

Chaupati
safha napa

गृह मन्त्रालयले २६ जना उपसचिव तथा सहसचिवको सरुवा तथा पदस्थापन गरेको छ।

आज बसेको मन्त्रिस्तरिय बैठकले सरुवा तथा पदस्थापनको निर्णय गरेको हो। सरुवा तथा पदस्थापनसँगै केही जिल्लाका प्रमुख जिल्ला अधिकारी (सिडिओ) समेत फेरिएका छन्। बाँके, बैतडी, रोल्पा, डोटी लगायत जिल्लामा प्रमुख जिल्ला अधिकारीको सरुवा भएको छ।

सहसचिव शिवराम गेलालको जिल्ला प्रशासन कार्यालय बाँकेमा सरुवा भएको छ। त्यस्तै सहसचिव होमप्रसाद लुइँटेलको जिल्ला प्रशासन कार्यालय लमजुङ सरुवा भएको गृह मन्त्रालयले जनाएको छ।


२६ चैत २०७७, बिहीवार १६:१४ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु