Alok

एसईई परीक्षा जेठ १३ गतेदेखि २४ गतेसम्म

२०७७ सालको माध्यमिक शिक्षा परीक्षा (एसईई) परीक्षा आगामी १३ जेठदेखि २४ जेठसम्म हुने भएको छ ।

राष्ट्रिय परीक्षा बोर्डको बैठकले सो निर्णय गरेको हो ।


२५ फागुन २०७७, मंगलवार १२:४२ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु