punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

नेकपाको केन्द्रीय कार्यालयमा एमालेको बोर्ड राखियो

Chaupati
safha napa

धुम्बाराहीस्थित केन्दीय पार्टी कार्यालयमा नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को बोर्ड हटाएर नेकपा (एमाले) को बोर्ड राखिएको छ ।

सर्वोच्च अदालतले नेकपा एमाले र नेकपा माओवादी केन्द्र ब्यूँताइदिए पछि केन्दीय पार्टी कार्यालयमा एमालेको बोर्ड राखिएको हो ।

नेकपा एमाले र माओवादी केन्द्रबीच एकीकरण हुनु अगाडि धुम्बाराहीमा एमालेकै मुख्यालय थियो ।

यसैगरी, देशभरका तत्कालीन एमालेका कार्यालयहरुमा पनि नेकपाको बोर्ड हटाएर एमालेकै बोर्ड राख्न निर्देशन दिइएको छ ।

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) नाम ऋषि कट्टेललाई दिँदै एमाले र माओवादी केन्द्रबीचको पार्टी एकीकरण बदर गरिदिएको सर्वोच्च अदालतले जनाएके छ ।


२५ फागुन २०७७, मंगलवार ११:२९ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु