punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

कैलालीमा किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ

Chaupati
safha napa

कैलालीमा १५ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।

जिल्लाको चुरे गाउँपालिका–४ बस्ने ४० वर्षीय नरेश देउवालाई प्रहरीले पक्राउ गरेको हो ।

देउवाले ती बालिकालाई ललाईफकाई होटलमा लगि जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त भएपछि प्रहरीले उनलाई धनगढी उपमहानगरपालिका–४ बसपार्कबाट पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय कैलालीले जानकारी दिएको छ।

घटना सम्बन्धी थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी गराए।

 


९ फागुन २०७७, आइतवार १५:४० बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु