punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

मोटरसाइकल दुर्घटनामा बुवाछोराको मृत्यु

Chaupati
safha napa

मोटरसाइकल दुर्घटनामा परेर बुवाछोराको मृत्यु भएको छ।

शुक्रबार कोसी राजमार्गमा धरानबाट इटहरी जाँदै गरेको प्रदेश १–०१–०४४प १२५६ नम्बरको मोटरसाइकल दुर्घटना हुँदा दुवैको मृत्यु भएको प्रहरीले जनाएको छ।

मृत्यु हुनेमा ५० वर्षीय नुरजंग मल्ल र उनका बुवा ८२ वर्षीय कुबेरबहादुर मल्ल रहेको प्रदेश नम्बर १ ट्राफिक प्रहरी कार्यालयले जनाएको छ।

गम्भीर घाइते भएका उनीहरुको बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मृत्यु भएको थियो।


२४ माघ २०७७, शनिवार १३:५९ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु