punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

धनगढीमा आमहडतालको प्रभाव (फोटो फिचर)

Chaupati
safha napa

नेकपा (प्रचण्ड-नेपाल) समूहले आह्वान गरेको आमहडतालको प्रभाव सुदूरपश्चिममा पनि कम छैन । यो समूहको बढी बाहुल्यता रहेको सुदूरपश्चिम प्रदेशमा आमहडतालको प्रभाव परेको छ।

विहानैदेखि व्यापार व्यवसाय ठप्प छ भने सवारी साधन पनि चलेका छैन । बन्दकर्ताहरु मुख्य बजार तथा राजमार्गमा खटिएका छन् । धनगढीमा यसको बढी प्रभाव परेको छ ।


२२ माघ २०७७, बिहीवार ११:४६ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु