punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

संसद् विघटन विरुद्ध दलित मुक्ति संगठनको प्रदर्शन

Chaupati
safha napa

धनगढीमा प्रधानमन्त्री केपी शर्मा ओलीको ‘असंवैधानिक’ कदमको विरोधमा दलित मुक्ति संगठन प्रदर्शन गरेको छ।

आइतबार सरकारको ‘असंवैधानिक र अलोकतान्त्रिक हर्कत’ विरुद्ध नेकपा निकट मुक्ति संगठनले ¥यालीको आयोजना गरेर विरोध जनाएको हो।

प्रधानमन्त्री ओलीले पुस ५ गते प्रतिनिधिसभा विघटन गर्न राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष सिफारिस गरेका थिए। लगत्तै भण्डारीले प्रतिनिधिसभा भंग भएको घोषणा गर्दै मध्यावधिक निर्वाचनको मिति समेत घोषणा गरेकी थिइन्।


११ माघ २०७७, आइतवार १७:१२ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु