punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

देशभर २४ घण्टामा थप २७० जनामा कोरोना पुष्टि

Chaupati
safha napa

नेपालमा पछिल्लो २४ घण्टामा थप २७० जनामा कोरोना पुष्टि भएका छन्। यससँगै देशभर कोरोना संक्रमितको कुल संख्या २ लाख ६९ हजार ४५० पुगेको छ।

आइतबार ४०३ जना कोरोना भाइरसबाट निको भएका छन्। हालसम्म डिस्चार्ज हुनेको संख्या २ लाख ६४ हजार १३७ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।

हाल देशभर ३ हजार ३ सय १२ सक्रिय संक्रमित रहेका छन्।

यस्तै नेपालमा पछिल्लो २४ घण्टामा थप ७ जना कोरोना संक्रमितको मृत्यु भएको छ। यससँगै देशभर कोरोनाबाट ज्यान गुमाउनेको संख्या २ हजार १ पुगेको छ।


११ माघ २०७७, आइतवार १७:०१ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु