punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

प्रधानमन्त्री ओली धनगढी आइपुगे

Chaupati
safha napa

कैलालीमा आयोजित सभालाई सम्बोधन गर्न प्रधानमन्त्री केपी शर्मा ओली सुदूरपश्चिम प्रदेशको अस्थाइ राजधानी धनगढी आइपुगेका छन्।

प्रधानमन्त्री ओली श्री एयरलाइन्सको हवाई जहाजबाट धनगढी आइसकेका हुन्। प्रधानमन्त्री ओली आफू नेतृत्वको नेकपाले आयोजना गरेको जनसभालाई सम्बोधन गर्न धनगढी पुगेका हुन्।

पार्टी विभाजनपछि उनी पहिलोपटक उपत्यकाबाहिर गएका हुन्।


२४ पुस २०७७, शुक्रवार १३:२१ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु