punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

मन्त्रीचौधरीलाई गाउँपालिका अध्यक्षले दिए चुनौती

Chaupati
safha napa

केही दिन अघिसम्म कैलालीमा रहेका श्रममन्त्री गौरीशंकर चौधरीले कैलालीका विभिन्न क्षेत्रमा आफूनिकटका कार्यकर्तालाई भेला गरेर प्रधानमन्त्री केपी शर्मा ओलीको चर्को आलोचना गरे । उनले प्रधानमन्त्रीले प्रतिनिधिसभा विघटन गर्नु असंवैधानिक भएको भन्दै आलोचना गरे ।

सुरुदेखि नै नेकपा अध्यक्ष प्रचण्डनिकट रहेका पूर्वकृषि मन्त्री चौधरी दोस्रोपटक ओली क्याबिनेटमा सुटुक्क मन्त्री बनेपछि उनको निर्वाचन क्षेत्रमा तरङ्ग पैदा भएको छ ।

पुस ५ गते कार्यकर्तालाई भेला गरेर असंवैधानिक कदमप्रति लड्नुपर्छ भन्नुभएको थियो’ कैलारी गाउँपालिका अध्यक्ष लाजुराम चौधरीले भने, हामीलाई प्रधानमन्त्री ओलीको विरोध गर्न लगाएर उहाँ उतै लाग्नुभयो ।’


११ पुस २०७७, शनिवार ११:४२ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु