punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद बैठक, मन्त्रीमण्डल हेरफेर हुने आँकलन

Chaupati
safha napa

प्रधानमन्त्री केपी शर्मा ओलीले आज मन्त्रिपरिषद बैठक बोलाएका छन् । बैठक बेलुका ६ बजेका लागि बोलाइएएको छ । तरबैठकका एजेन्डा भने सार्वजनिक गरेका छैनन् ।

केही दिनअघि प्रधानमन्त्रीले असंवैधानिक रूपमा संसद विघटन गरेको भन्दै प्रचण्ड–नेपाल समूहका सात जनामन्त्रीले राजीनामा पदबाट राजीनामा दिएका थिए । मन्त्रीको राजीनामापछि पहिलो पटक मन्त्रिपरिषद् बैठक डाकिएको हो ।

यो बैठकबाट मन्त्रिमण्डल पुनर्गठन पनि हुन सक्ने आँकलन गरिएको छ । बिहीबार परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले मन्त्रिमण्डल पुनर्गठन हुने कुरा बताएका थिए ।


१० पुस २०७७, शुक्रवार १५:३८ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु