कैलालीमा डुबेर एक किशोरीको मृत्यु
कैलालीमा डुबेर एक किशोरी मृत्यु भएको छ ।
बिहीबार दिउँसो जिल्लाको घोडाघोडी नगरपालिका वडा नम्बर ८ दिपनगर बस्ने १७ वर्षीया अनिता चौधरीको भुतिया तालमामहोन्याल गाउँपालिका वडा नम्बर १ स्थित बगैगडा भन्ने स्थानमा पिकनिक खान गएकोमा सोही ठाउँस्थित भुतिया तालमा नुहाउने क्रममा डुबेर अशक्त भएकी उनको घोडाघोडी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो ।
१० पुस २०७७, शुक्रवार १४:५७ बजे प्रकाशित































