punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

ओली समुहले प्रदेशका संयोजक तोक्यो

Chaupati
safha napa

नेकपाको ओली पक्षले पार्टीका सात प्रदेशका संयोजक तोकेको छ।

बिहीबार बालुवाटारमा बसेको केन्द्रीय समिति बैठकमा उनीहरुको नाम घोषणा गरिएको हो।

सुदूरपश्चिमको संयोजक लेखराज भट्ट, कर्णालीको मणि थापा, लुम्बिनीको शंकर पोखरेल, गण्डकीको पृथ्बीसुब्बा गुरुङ, वागमतीको ईश्वर पोखरेल, प्रदेश २ को सत्यनारायण मण्डल र प्रदेश १ को संयोजकमा सुवास नेम्वाङलाई घोषणा गरिएको हुन।

त्यसैगरी टोपबहादुर रायमाझीलाई जनवर्गीय संगठनको संयोजक र कृष्णगोपाल श्रेष्ठलाई उपत्यकाको संयोजक घोषणा गरिएको छ।

 


९ पुस २०७७, बिहीवार १७:०६ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु