punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

कोरोना भाइरसलाई एलईडी लाइटले समाप्त पार्ने तथ्य फेला

Chaupati
safha napa

विश्वमा कयौ देशले कोरोना कोरोना भाइरस समाप्त पार्नका लागि खोप बनाउने कामलाई युद्ध स्तरमा जारी राखेका छन् । तर, हालै भएको यो अध्ययनले एलईडी लाईटले कोरोनाभाइरस समाप्त पार्ने दावी गरेको छ ।

शोधकर्ताका अनुसार परावैजनी ९यूभी० प्रकाशले कोरोनाभाइरसलाई सफलतापूर्वक समाप्त पार्न सक्छ । उनीहरुका अनुसार यो प्रविधि सस्तो पनि छ ।

जर्नल अफ फोटो केमिस्ट्रि एन्ड फोटो बायोलोजीमा प्रकाशित शोधका अनुसार वैज्ञानिकले भाइरसलाई फरक–फरक तरंगवाला यूभी–एलईडी विकिरणको कीटाणुशोशक दक्षताको अनुमान गरेका थिए । जसमा कोभिड–१९ भाइरस पैदा गर्ने सार्स–कोभ–२ लाई पनि समावेश गरिएको छ ।


७ पुस २०७७, मंगलवार १०:२२ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु