punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

गुडिरहेकै बसमा आगलागी

Chaupati
safha napa

दाङमा गुडिरहेको बसमा आगलागी भएको छ । तुलसीपुरबाट नेपालगञ्ज जाँदै गरेको रा १ ख २३७४ नम्बरको बसमा आज बिहान आगलागी भएको हो ।

१५र१६ जना यात्रु रहेको बसमा आगलागी हुँदा कुनै मानवीय क्षति नभएको जनाइएको छ। बसमा आगलागी हुँदा बस जलेर नष्ट भएको छ ।

प्रहरीका अनुसार बसको ब्याट्री सर्ट हुँदा तुलसीपुरको १३ बखरियामा बसमा आगलागी भएको जनाइएको छ ।


२९ मंसिर २०७७, सोमवार १०:४० बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु