punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

सुनको मूल्य आजपनि घट्यो

Chaupati
safha napa

बजारमा आजपनि सुनको मूल्य घटेको छ । सुन आज तोलामा ९ सय रुपैयाँँ घट्दै प्रतितोला ९२ हजार पाँच सयमा झरेको छ । सुन हिजो प्रतियोला ९३ हजार चार सय रुपैयाँमा कारोबार भएको थियो ।

त्यस्तै आज चाँदी पनि तोलामा १५ रुपैयाँ घट्दै प्रतितोला एक हजार दुई सयमा झरेको छ । चाँदी हिजो प्रतितोला एक हजार दुई सय १५ रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ।


२५ मंसिर २०७७, बिहीवार ११:३० बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु