आज घट्यो सुनको मूल्य, कति छ ?
सुन तोलामा सात सय रुपैयाँ घट्दै प्रतितोला ९३ हजार चार सयमा झरेको छ । सुन हिजो प्रतितोला ९४ हजार एक सय रुपैयाँमा कारोबार भएको थियो ।
त्यस्तै आज चाँदी तोलामा २० रुपैयाँ घट्दै प्रतितोला एक हजार दुई सय १५ कायम भएको छ । चाँदी हिजो प्रतितोला एक हजार दुई सय ३५ रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।
२४ मंसिर २०७७, बुधवार ११:३५ बजे प्रकाशित













