punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

कञ्चनपुरमा बेवारिसे भेटिएका पुरुषको मृत्यु

Chaupati
safha napa

कञ्चनपुरमा वेवारिसे अवस्थामा भेटिएका पुरुषको मृत्यु भएको छ।

जिल्लाको भीमदत्त नगरपालिका वडा नम्बर ४ महेन्द्रनगर बजारस्थित विपद व्यवस्थापन केन्द्र भएर बग्ने नहरमा वेवारिसे अवस्थामा भेटिएका अन्दाजी ६० वर्षीय पुरुषको उपचारका क्रममा मृत्यु भएकोजिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक अमरबहादुर थापाले जानकारी दिए।

मंगलबार दिउँसो वेवारिसे अवस्थामा भेटिएका उनको उपचारका क्रममा महाकाली अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक थापाले
जानकारी दिए ।
मृतकको शव महाकाली अस्पतालमै राखिएको छ तर उनको पहिचान खुलेको छैन्। प्रहरीले भने ।

ती पुरुष अन्दाजी ५ फिट अग्लो, रातो सेतो जकेट, कालो ट्रयाक लगाएको र खाली खुट्टामा रहेको उनले बताए ।


२४ मंसिर २०७७, बुधवार ११:२२ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु