punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

सर्वोच्च शिखर सगरमाथाको नयाँ उचाई घोषणा हुँदै, कति होला ?

Chaupati
safha napa

सरकारले विश्वको सर्वोच्च शिखर सगरमाथाको नयाँ उचाइ घोषणा गर्दैछ । सरकारले मंसिर २३ गते (भोलि) नयाँ उचाई घोषणा गर्ने कार्यक्रम तय गरेको छ।

नापी विभागको कार्यालय मीनभवनमा सगरमाथाको उचाइ घोषणा तथा सम्मान कार्यक्रमको आयोजना गरेको छ ।

विभागका उपमहानिर्देशक सुशील नरसिंह राजभण्डारीले मंसिर २३ गते दिउँसो साढे १ बजे आयोजना हुने उक्त कार्यक्रमका लागि पत्राचारसमेत गरेका छन् ।

नेपालले पहिलोपटक आफ्नै स्रोत साधनमा सगरमाथाको उचाइ मापन गरेको हो । यसमा नेपाल र चीनका सरकारी टोलीले संयुक्तरुपमा काम गरेका थिए ।


२२ मंसिर २०७७, सोमवार ०९:१८ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु