punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

घरको छतबाट खसेर एक जनाको निधन

Chaupati
safha napa

कञ्चनपुरमा घरको छतबाट खसेर एक जनाको निधन भएको छ ।

जिल्लाको कृष्णपुर नगर पालिका वडा नम्बर ५ गुलरिया बजारमा गए राती आफ्नै घरको छतबाट खसेर एक जनाको निधन भएको हो ।

राती साढे १० बजेतिर छत बाट खसेर गम्भीर घाइते भएका ५० वर्षीय गणेश राज ओझाको राती ११ बजे माया मेट्रो अस्पतालमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कंचनपुरका प्रहरी नायव उपरिक्षक अमरबहादुर थापाले जानकारी गराए ।


१४ मंसिर २०७७, आइतवार १०:३१ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु