punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

नेपाल उद्योग वाणिज्य महासंघको केन्द्रीय सदस्यमा कुँवर निर्वाचित

Chaupati
safha napa

नेपाल उद्योग वाणिज्य महासंघको केन्द्रीय सदस्य पदमा कैलाली उद्योग वाणिज्य संघका अध्यक्ष पुष्पराज कुँवर निर्वाचित भएका छन् ।

महासंघको ५४ औं साधारण सभाबाट कुँवर प्रदेश तर्फबाट केन्द्रीय सदस्यमा निर्वाचित भएका हुन् ।

सुदूरपश्चिम प्रदेशबाट १० भोट खसेकोमा कुँवर ८ भोट पाएर बिजयी भएका छन् । उनका प्रतिद्धन्दीले जम्मा दुई भोटमात्र प्राप्त गरेका थिए ।


१३ मंसिर २०७७, शनिवार २२:१७ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु