punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

वरिष्ठ अधिवक्ताका लागि मंसिरभर विवरण दिन पाइने

Chaupati
safha napa

 

वरिष्ठ अधिवक्ताका लागि विवरण बुझाउन दिइएको समय थप गरिएको छ ।
यस अघि ६ असोजदेखि ७ मंसिरसम्म विवरण बुझाउने समय समय दिइएको थियो ।

सर्वोच्च अदालतले सूचना जारी गर्दै मंसिर महिनाभर वरिष्ठ अधिवक्ताका लागि विवरण पेश गर्न समय थपेको जनाएको हो ।

वरिष्ठ अधिवक्ताको उपाधि सिफारिश समितिको सचिवालयका सचिव प्रदीपकुमार उपाध्यायले सूचना निकालेर म्याद थपेको जानकारी दिएको छ ।

 


९ मंसिर २०७७, मंगलवार १२:४२ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु