punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

कञ्चनपुरबाट विप्लव समूहका कार्यकर्ता पक्राउ

Chaupati
safha napa

कञ्चनपुरबाट विप्लव समूहका एक जना कार्यकर्तालाई प्रहरीले पक्राउ गरेको छ। जिल्लाको भीमदत्त नगरपालिका वडा नम्बर ९ मटेना बस्ने २२ वर्षीय दिपेन्द्र सिह ऐरीलाई प्रहरीले प्रक्राउ गरेको हो।
ऐरी आईतबार राति ब्रहदेव हाइवेदेखि महेन्द्रनगरतर्फ पर्चा फाल्दै गरेको अवस्थामा पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायब उपरीक्षक अमर बहादुर थापाले जानकारी दिए। ऐरीमाथि थप अनुन्धान भइरहेको छ।

 


८ मंसिर २०७७, सोमवार १३:४४ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु